पवन घिमिरे

पवन घिमिरेका लेखहरु :

६९ लाख युक्रेनीले देश छाडे

रुसले आक्रमण सुरु गरेयता ६९ लाख युक्रेनीले देश छाडेका छन् । तीमध्ये ४८ लाख जनाले शरणार्थीका लागि विभिन्न देशमा निवेदन दिएका जनाइएको छ । राष्ट्रसंघका अनुसार रुसले गत फेब्रुअरीमा आक्रमण सुरु गरेयता ६९ लाख युक्रेनी छिमेकी देशहरूमा पुगेका थिए ।

भारतमा जुलाई १८ मा राष्ट्रपतीय निर्वाचन हुने

भारतमा १६औं राष्ट्रपति चयनका लागि यही जुलाई १८ मा निर्वाचन हुने भएको छ । त्यसको मतगणना भने जुलाई २१ देखि मात्रै हुने निर्वाचन आयोगले बिहीबार जानकारी दिएको छ । 

तालिबान शासनमा महिला अधिकार उल्लङ्घनका घटना बढे

अफगानिस्तानमा तालिबानको शासन अवधिमा महिला अधिकार उल्लंघनका घटना वृद्धि भएको भन्दै मानव अधिकारवादी संस्था ह्युमन राइट्स वाच (एचआरडब्लू) ले गम्भीर चिन्ता व्यक्त गरेको छ ।