२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३४९

ज्योत्स्ना श्रेष्ठ

ज्योत्स्ना श्रेष्ठका लेखहरु :

व्यवसायी पलायन हुने स्थितिमा छन्

नेपालको अर्थतन्त्रमा वाहृय सूचकहरु ६ महिनादेखि सुधार भएको देखिन्छ । सुधार देखिएपनि यसले व्यवसायमा परिवर्तन गर्न सकेको छैन । सुधार तथ्यांकमा मात्रै देखिएको छ । तर व्यवसायहरु धरापमा छन् र पलायनको अवस्थामा पुगेका छन् । उद्योगीको मनोबल घटेको छ । उद्योग व्यवसाय जीवित राख्न र यसलाई चलायमान कसरी बनाउने भन्नेमा नै व्यवसायीहरु चिन्तित छन् । व्यवसायीलाई बैंकले ऋण लिन आउ त भन्छन् त्यो पनि उच्च ब्याजदर भएको बेला ।