टीका धमला

राजा वीरेन्द्रको रातो किताब

राजा वीरेन्द्रका पालामा राष्ट्रिय मूल नीति, २०४२ को एउटा रातो किताब निकालिएको थियो । जतिसुकै सरकार परिवर्तन भए पनि त्यसै मूल नीतिलाई आधार मानेर नेपाललाई सन् २००० सम्म एसियाली मापदण्डमा पुर्‍याउने उद्देश्य लिइएको थियो । परराष्ट्र नीतिको लक्ष्य प्राप्त गर्न त्यसमा बुँदाहरू उल्लेख थिए, जसमध्ये एउटामा भनिएको थियो— ‘हामीसँग सम्बन्धित सबै अन्तर्राष्ट्रिय र क्षेत्रीय विषयमा, सैद्धान्तिक दृढतासाथ आफ्नो दृष्टिकोण प्रस्तुत गर्ने’ । 

टीका धमलाका लेखहरु :

२०२० मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।