ती थुप्रै थिए, जो एउटै उद्देश्य राखी आपसमा समन्वयात्मक रूपमा काम गरिरहेका थिए । एउटा मात्रै संस्था, समूहले वा केही मान्छेले मात्रै यत्रो विध्वंस गर्न सक्थेनन् ।
अझै पनि ठूल्ठूला साधारण खर्च कटौतीका ‘बोल्ड’ निर्णय राजनीतिक नेतृत्वले नगर्ने हो भने आउने पुस्ताले ठूलो संकट भोग्नुपर्ने निश्चित छ
अब नयाँ कुरा सिक्न र नयाँ सोच लिन नसक्ने वयोवृद्ध नेताहरूलाई ससम्मान अभिभावक बनाएर आउँदो पन्ध्रौं महाधिवेशनमा पार्टीको कार्यकारी भूमिकाबाट बिदा गर्नुपर्दछ । त्यहाँ परीक्षित, आशालाग्दा र युवा नेतालाई ल्याउनुपर्छ ।