नेपाल एक्लो मुलुक हो विश्वमा– विक्रम संवत्को आधिकारिक प्रयोग गर्ने । यो संवत् श्री ३ चन्द्रशमशेरले सुरुवात गरेका थिए भनिन्छ, आजभन्दा १ सय ११ वर्षअगाडि । विज्ञान र प्रविधिको द्रुत तर प्रगति तथा एआईको आगमनले विश्व सााघुरिँदै आएको सन्दर्भमा सायद बेला आयो, अन्तर्राष्ट्रिय क्यालेन्डर व्यवहारमा अँगाल्ने ।