१५.४४°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८७

मोरङ

मोरङका लेखहरु :

विराटनगरका पूर्वउपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतसहित ९ जनामाथि भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मोरङको विराटनगर महानगरपालिकाका तत्कालीन नगर उपप्रमुख इन्दिरा कार्की, प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारी, इन्जिनियर, वडाध्यक्ष र उपभोक्ता समितिका अध्यक्षसमेत ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

प्रदेश १ मा सोमबारदेखि ५५ वर्ष माथिकालाई खोप लगाइने

प्रदेश १ मा सोमबारदेखि कोरोनाविरुद्धको खोप लगाउने भएको छ । प्रदेश स्वास्थ्य निर्देशक ज्ञानबहादुर बस्नेतले सुनसरीबाट ५५ वर्ष माथि उमेरकालाई सोमबारदेखि खोप लगाइने बताए ।

मोरङ कारागारमा क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी

मोरङ कारागारका कैदीबन्दी हरेक रात सुत्न आलोपालो गर्छन् । एक जना कैदी बढीमा तीन–चार घण्टा सुतेपछि अर्कोलाई सुत्न पालो दिनुपर्ने बाध्यता छ । राति सुत्न पालो नपाउनेले बिहान र दिउँसो निद्रा पुर्‍याउनुपर्ने बाध्यता रहेको कैदीबन्दीले बताएका छन् ।