चित्लाङ गएर कुदाउने हैन क्वाड बाइक ?

काठमाडौँ — भम्रण वर्षमा सरकारले २० लाख पर्यटक ल्याउने लक्ष्य राखेको छ । नेपालमा आउने पर्यटकको पहिलो रोजाइ प्रकृति हुन्छ । यो पछि साहसिक गतिविधि उनीहरुको रोजाइमा पर्छन् ।

चित्लाङ गएर कुदाउने हैन क्वाड बाइक ?
भम्रण वर्षलाई लक्षित गर्दै काठमाडौं नजिकैको चित्लाङका पर्यटन व्यवसायी शैलेश नेपालले थपेका छन्, क्वाड बाइक । अर्थात् अफरोड बाइक । संसारभर यो एटीभी (अल टेरेन भ्याकिल) का नाम पनि चर्चित छ ।

प्रकाशित : पुस २३, २०७६ १७:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले यस वर्ष ल्याउने वार्षिक नीति तथा कार्यक्रम मुख्य रुपमा कुन क्षेत्रमा बढी केन्द्रित हुनुपर्छ ?