३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८४

कर्णालीको मुख्य न्यायाधिवक्तामा हमाल नियुक्त

ज्योति कटुवाल

सुर्खेत — कर्णाली प्रदेश सरकारको मुख्य न्यायाधिवक्तामा कृष्णबहादुर हमाल नियुक्त भएका छन् ।

कर्णालीको मुख्य न्यायाधिवक्तामा हमाल नियुक्त

कर्णाली प्रदेश प्रमुख तिलक परियारको उपस्थितिमा उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश लोहितचन्द्र शाहले मुख्य न्यायाधिवक्ता हमाललाई सोमबार पद तथा गोपनीयताको शपथ गराएका छन् ।

प्रकाशित : वैशाख २४, २०८१ १३:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?