१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३४

पर्यटन बोर्डमा तीन सदस्य नियुक्त 

काठमाडौँ — नेपाल पर्यटन बोर्डको कार्यकारी समितिमा तीन सदस्य नियुक्त भएका छन् । 

पर्यटन बोर्डमा तीन सदस्य नियुक्त 

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बोर्डमा रिक्त तीन सदस्यमा ऋषिराम भण्डारी, राजेन्द्रबहादुर लामा र रामप्रसाद सापकोटालाई नियुक्त गर्ने निर्णय गरेको हो ।

यस्तै नेपाल प्रशासन सेवा समूहीकरणतर्फको राजपत्रांकित विशिष्ट श्रेणीको रिक्त सचिव पदमा हरिप्रसाद लम्साललाई बढुवा गरिएको छ ।


प्रकाशित : चैत्र १५, २०८० १८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?