२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७८

विश्वकप विजेता चार्ल्टनको निधन

रोयटर्स

लन्डन — इंग्ल्यान्ड र म्यानचेस्टर युनाइटेडका महान फुटबल खेलाडी बबी चार्ल्टनको शनिबार निधन भएको छ । युनाइटेडले ८६ वर्षको उमेरमा उनको निधन भएको पुष्टि गरेको छ ।

विश्वकप विजेता चार्ल्टनको निधन

युनाइटले भनेको छ, ‘क्लबको इतिहासकै सबैभन्दा उत्कृष्ट खेलाडीको निधनले हामी दुःखी छौं । उनी सबैभन्दा प्रिय खेलाडी थिए ।’ यनाइटेडमा उनले १७ वर्ष बिताए ।

इंग्ल्यान्डले सन् १९६६ मा विश्वकप जित्दा चार्ल्टन प्रमुख खेलाडी थिए । उनले इंग्ल्यान्डका लागि १ सय ६ क्याप जिते र त्यसमा ४९ गोल गरे ।

प्रकाशित : कार्तिक ४, २०८० २१:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?