कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

चीनमा १ लाख ८० हजारविरुद्ध वित्तीय ठगी मुद्दा

सिन्ह्वा

बेइजिङ — वित्तीय ठगी तथा व्यवस्थापनमा बाधा पुर्‍याएको आरोपमा चिनियाँ सरकारी निकायले पाँच वर्षमा १ लाख ८० हजारभन्दा बढी व्यक्तिविरुद्ध मुद्दा दायर गरेको छ ।

२०१८ देखियता एक लाख १० हजारभन्दा बढीलाई अवैध कोष संकलनका लागि मुद्दा चलाइएको सुप्रिम पिपुल्स प्रोक्युरेटोरेट (एसपीपी) ले मंगलबार उल्लेख गरेको छ ।

एसपीपीले वित्तीय जोखिम नियन्त्रणका लागि अभियोजन तीव्र बनाएको हो । प्रायः यस किसिमका मुद्दामा अवैध कोष संकलन, जाली मुद्रा र गैरकानुनी व्यापार सञ्चालन गर्ने व्यक्ति छन् ।

प्रकाशित : जेष्ठ ३१, २०८० ०८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?