कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपाली बजारमा आइफोन ६ एस

काठमाडौं — नेपालका लागि एप्पल आइफोन तथा आइप्याडको आधिकारिक बिक्रेता जेननेक्स्ट कम्युनिकेसन्सले ६ एस सिरिजका मोबाइल भित्र्याएको छ ।

नेपाली बजारमा आइफोन ६ एस

अब नेपाली बजारमा एप्पल आइफोनको ६ एस १६, ६४, र १ सय २८ जीबी बजारमा उपलब्ध हुने जारी विज्ञप्तिमा उल्लेख छ ।

यसमा १२ मेगापिक्सलको क्यामेरा, ४ के क्वालिटीको भिडियो रेकर्डिङ क्षमता र ३ डी टच डिस्प्ले भएको कम्पनीले जनाएको छ ।

प्रकाशित : मंसिर १४, २०७२ ०९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?