कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

नेपाल 'ए' र आयरल्यान्ड 'ए' बीच प्रतिस्पर्धा हुँदै

काठमाडौँ — नेपाल भ्रमणमा रहेको आयरल्यान्ड 'ए' र नेपाल 'ए' ले आज प्रतिस्पर्धा गर्दैछन् । दोस्रो एकदिसीयमा नेपाल र आयरल्यान्ड बिहान साढे ९ बजेबाट कीर्तिपुरस्थित क्रिकेट मैदानमा प्रतिस्पर्धा गर्न लागेका हुन् ।

नेपाल 'ए' र आयरल्यान्ड 'ए' बीच प्रतिस्पर्धा हुँदै

नेपाल पहिलो खेलमा २१ रनले पराजित भएको थियो । सिरिजमा दाबी कायम राख्न नेपाललाई आजको खेल जित्नैपर्ने दबाब छ ।

प्रकाशित : चैत्र २३, २०८० ०९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चार दर्जनबढी पालिकाले असार १० भित्रै बजेट ल्याउन नसक्नुको मुख्य कारण के होला ?