कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

धनगढी हाफ म्याराथन हुने

धनगढी — नयाँ वर्षको अवसरमा धनगढीमा हाफ म्याराथन दौड हुने भएको छ । धनगढी जेसीजले ‘अब धनगढी दौडिन्छ’ भन्ने नारासाथ १० वर्षदेखि हाफ म्याराथन गर्दै आएको छ ।

२१.१ किलोमिटरको हाफ म्याराथनका विजेताले ६६ हजार ६६६, दोस्रो हुनेले ४४ हजार र तेस्रो हुनेले ३३ हजार ? रुपैयाँ पुरस्कार जित्ने संयोजक आशिष शाहले बताए । वैशाख १ मा धनगढी रंगशालामा हुने हाफ म्याराथनमा ४ हजार प्रतियोगीको सहभागिता रहने आयोजकको अनुमान छ ।


प्रकाशित : चैत्र १४, २०८० २२:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?