कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

बझाङ उपनिर्वाचन : राप्रपाबाट किशोर खड्काको उम्मेदवारी दर्ता

बझाङ — राष्ट्रिय प्रजातन्त्र पार्टीले बझाङ जिल्ला प्रदेशसभा निर्वाचनको लागि किशोर खड्काको उम्मेदवारी दर्ता गराएको छ । 

बझाङ उपनिर्वाचन : राप्रपाबाट किशोर खड्काको उम्मेदवारी दर्ता

प्रदेशसभा क्षेत्र नम्बर १ मा वैशाख १५ गते हुने निर्वाचनको लागि राप्रपाले खड्कालाई अघि सारेको हो । खड्का पर्यटन व्यवसायी एवं पूर्वपत्रकार समेत हुन् ।

राप्रपाका समर्थकहरु बाजागाजा र नारा जुलुससहित खड्काको उम्मेदवारी दिन मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए ।

प्रकाशित : चैत्र २४, २०८० १७:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?