२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

पाल्पाको जोरधारामा बस दुर्घटना   

माधब अर्याल

पाल्पा — बुटवलदेखि बागलुङको बुर्तिबाङ जाँदै गरेको बस जोरधारामा दुर्घटना भएको छ । सिद्धार्थ राजमार्गको पाल्पा बुटवल खण्डमा भएको दुर्घटना भएको प्रहरीले जनाएको छ ।

स्थानीयले उद्धार गरेका छन् भने प्रहरी र एम्बुलेन्स घटनास्थलतर्फ जाँदै छन् । दुर्घटनाग्रस्त बस सडकबाट ५० मिटर तल खसेको प्रत्यक्षदर्शी अर्जुन खनालले बताए ।

प्रकाशित : वैशाख १०, २०८० १०:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?