कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कान्तिपुरकर्मी खतिवडालाई मातृशोक

पाँचथर — उदयपुरस्थित कान्तिपुरकर्मी डिल्लीराम खतिवडालाई मातृशोक परेको छ । खतिवडाकी ९१ वर्षीय आमा पार्वती खतिवडाको शनिबार साँझ साढे ७ बजे निधन भएको हो ।

कान्तिपुरकर्मी खतिवडालाई मातृशोक

लामो समयदेखि मुटुरोगसम्बन्धी समस्यासँग जुध्दै आएकी खतिवडाका पिताको पनि ९ महिनाअघि क्यान्सरका कारण ९० वर्षको उमेरमा निधन भएको थियो ।

स्वर्गीय खतिवडाका ५ छोरा र २ छोरी छन् ।

प्रकाशित : माघ १५, २०७९ ०६:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?