कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३७

नेम्वाङको पार्थिव शरीर अस्पतालबाट पार्टी कार्यालय लगियो

तस्बिर : केशव थापा

काठमाडौँ — संविधानसभाका अध्यक्ष एवं पूर्व सभामुख सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालबाट ललितपुरको च्यासलस्थित नेकपा एमालेको केन्द्रीय पार्टी कार्यालय लगिएको छ ।

नेम्वाङको पार्थीव शरीर आज मंगलबार दिनभर पार्टी कार्यालयमा राखिने र भोलि बुधबार अन्त्येष्टि गरिने जनाइएको छ । एमाले उपाध्यक्षसमेत रहेका नेम्बाङ २०६४ साल र २०७० सालको दुवै संविधानसभाका अध्यक्ष थिए । उनी हाल इलाम-२ बाट प्रतिनिधिसभामा निर्वाचित सांंसद हुन् ।


प्रकाशित : भाद्र २६, २०८० १२:२८
प्रतिक्रिया
पठाउनुहोस्