कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

सार्वजनिक ऋण कहाँ खर्च गरिन्छ ?

पाठक पत्र

विदेशीसँग ऋण माग्ने चलन बढेको छ । ऋण घटाउनुपर्छ, तिर्नुपर्छ भन्ने सोच कुनै नेतामा छैन । खालि ऋण लिन अग्रसर हुन्छन् । कहिलेसम्म मागेर देश चलाउने ?

जनताले कर त्यत्तिकै मात्रामा तिरेका छन् तैपनि देशको आर्थिक अवस्था दयनीय बन्दै गएको छ । विदेशबाट लिएको ऋण राज्यले कहाँ कसरी खर्च गरेको छ ? कि नेता पाल्न ऋण लिइयो ?
– पुरुषोत्तम घिमिरे, जोरपाटी, काठमाडौं

प्रकाशित : जेष्ठ १४, २०८१ ०९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नौ वर्षमा १४ अर्ब खर्च भइसक्दा पनि चुरेमा विनाश बढीरहेको छ र मधेसमा खानेपानीको स्रोत समेत सुक्न थालेका छन् । यसबारे तपाईंको टिप्पणी के छ ?