कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

लैंगिक उत्तरदायी बजेट ४२.१६ प्रतिशत पुग्यो

काठमाडौँ — अर्थ मन्त्रालयले आइतबार सार्वजानिक गरेको चालु आर्थिक वर्षको आर्थिक सर्भेक्षण अनुसार नेपालको लैंगिक उत्तरदायी बजेटको हिस्सा ४२.१६ प्रतिशत पुगेको छ ।

लैंगिक उत्तरदायी बजेट ४२.१६ प्रतिशत पुग्यो

लैंगिक उत्तरदायी बजेट प्रणाली सुरु भएको १७ वर्षमा यो बजेट हिस्सा अहिलेसम्मकै उच्च हो ।

गतवर्ष भन्दा १.९१ प्रतिशतले बढि हो भने सुरु आर्थिक वर्षको तुलनामा तीन गुणा भन्दा बढि हो । सुरु आर्थिक वर्ष ०६४/०६५ मा लैंगिक उत्तरदायी बजेटको हिस्सा ११.३० प्रतिशत थियो ।

प्रकाशित : जेष्ठ १३, २०८१ १६:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रदेश सरकारहरूले आगामी आर्थिक वर्षको बजेटमा घुमाउरो बाटोबाट सांसदहरुलाई बजेट दिने व्यवस्था गरेकोमा तपाईंको धारणा के छ ?