कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

आठ महिनामा ४८ जेष्ठ नागरिक दिवा सेवा केन्द्र

काठमाडौँ — चालु आर्थिक वर्षको आठ महिनामा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय अन्तर्गत ४८ वटा जेष्ठ नागरिक दिवा सेवा केन्द्र स्थापना भएर सञ्चालनमा आइसकेका छन् ।

आठ महिनामा ४८ जेष्ठ नागरिक दिवा सेवा केन्द्र

यी समेत गरी ०८० फागुनसम्ममा देशभर जेष्ठ नागरिक दिवा सेवा केन्द्रको संख्या २७३ वटा पुगेको आइतबार सार्वजानिक भएको आर्थिक सर्भेक्षणमा उल्लेख छ ।


प्रकाशित : जेष्ठ १३, २०८१ १७:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चार दर्जनबढी पालिकाले असार १० भित्रै बजेट ल्याउन नसक्नुको मुख्य कारण के होला ?

×