२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७८१

'तीनै तहको सरकारबीचको समन्वयमा सामूहिक खेती' 

काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले तीनै तहको सरकारबीचको समन्वयमा सामूहिक तथा करार खेतीलाई प्रोत्साहन गर्ने बताएका छन् । 

'तीनै तहको सरकारबीचको समन्वयमा सामूहिक खेती' 

आर्थिक वर्ष २०८०/८१ का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले कृषिको उत्पादन बढाइ आत्मानिर्भरता हासिल गर्न सामूहिक तथा करार खेतीलाई प्रोत्साहन गर्ने बताएका हुन् ।

कृषकले उत्पादन गरेको वस्तुको बजारीकरण साथै एकीकृत राष्ट्रियसम्बन्धी कानुन र कृषि अनुसन्धान निति तर्जुमा गरिने बताए । त्यस्तै, गुणस्तरीय बीउबिजनमा देशलाई आत्मानिर्भर बनाइने उनले बताए ।

प्रकाशित : जेष्ठ ५, २०८० १६:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?