कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९४
तस्बिरहरू

वाग्मती किनारमा वृक्षारोपण

तस्बिर : केशव थापा

काठमाडौँ — एनसेलको १८ औं वार्षिकउत्सवको अवसरमा ललितपुरको कुपन्डोल वडा नम्बर १ मा वृक्षारोपण गरिएको छ । ललितपुर महानगरपालिकासँगको सहकार्यमा बिहीबार करिब २०० रुखका बिरुवा रोपिएको हो ।

वाग्मती किनारमा वृक्षारोपण

कार्यक्रममा एनसेलका सिईओ जाब्बोर कायुमोभले घर, परिवार र रुख तीनवटै कुरा उत्तिकै महत्त्वपूर्ण भएकाले एनसेलले वृक्षारोपणलाई महत्त्व दिएको बताए ।

उक्त कार्यक्रममा मेयर चिरीबाबु महर्जन र एनसेलका सिईओ कायुमोभले आउँदा दिनमा पनि एक अर्कासँगको सहकार्यलाई निरन्तरता दिइने बताए ।


प्रकाशित : आश्विन ४, २०८० १२:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?