१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४५

राजन रायमाझी

राजन रायमाझीका लेखहरु :

डिजेलमा ४ हजार खर्च हुँदा बिजुली गाडीमा ३ सय मात्रै

मैले बिजुली गाडी चढ्न थालेको ८ वर्षभन्दा बढी भइसक्यो । सुरुमा मैले वातावरणीय प्रदूषणको हिसाबले विद्युतीय गाडी चढेको थिएँ । सुरुमा यो किन्दा अलि महँगो लाग्दथ्यो । हाल वातावरणीय प्रदूषण न्यूनीकरणका अलवा अर्थिक हिसावले पनि बिजुली गाडीमै फाइदा हुँदै गएको छ । बिजुली गाडीको मासिक खर्च एकदमै कम छ ।