जगन कार्की

जगन कार्कीका लेखहरु :

लागुऔषधको भन्दा सामाजिक सञ्जालको लत कडा

सामाजिक सञ्जालको प्रयोग बढ्दो छ । समाजका अनुसन्धाताहरु सामाजिक सञ्जालको लत लागु औषधको भन्दा पनि खतरानाक भएको औल्याइ रहेका छन् । यद्यपी यसबाट जोगिने र जोगाउने ठ्याक्कै उपाय छैन । न्यूनीकरणका केही उपायहरु भने आवश्य छन् ।

बालबालिकालाई इन्टरनेटको खतराबाट यसरी बचाउनुस्

बेलायतमा गत महिना एउटा रोबोलोक्स भन्ने मोबाइल एप्सबाट बालबालिकाहरुलाई इच्छा अनुसार गेम बनाउन मिल्ने सामाजिक सञ्जाल जस्तो साइटमा कयौं बालबालिकाहरुलाई अञ्जान व्यक्तिहरुका फ्रेन्ड रिक्वेस्ट आउने र कार्टुनको भर्चुअल दुनियाँमा बिबिध अनियन्त्रित गतिबिधि हुने गरेको खबर संगै एप्स र सामाजिक सञ्जालको सुरक्षा सम्बन्धि खतरा बढेका खबरहरु सुनिन थालेका छन् ।

कसरी चिन्ने सामाजिक सञ्जालमा आउने 'फेक न्यूज' ? 

'फेक न्यूज' (गलत समाचार) दिनु कसैको स्वार्थमा हुन सक्छ, त्यो भन्दा खतरनाक कुरो सत्यतथ्य नै नबुझी यस्ता भ्रमपूर्ण खबर शेयर गर्नु, आवेशमा आएर उच्छ्रिंखल गतिबिधि सुरु गर्नु, तिब्र प्रतिक्रिया दिनु हो । यस्तो क्रियाकलापबाट जोगिनका लागि समाचार सही हो की गलत थाहा पाउनु पर्दछ ।

नेपालीमा बढ्दो पुस्तान्तरण

बाउ-बाजे २० रुपैयाँ जोगाउन २० मिनेट हिड्थे, आज छोरा–नातीमा २० मिनेट जोगाउन २० रुपियाँ खर्च गर्ने परिपाटी छ । समय अनुसार दुवै पुस्ता सही नै होलान् | चिया पसलमा, पाटी–पौवामा, सामुदायिक क्रियाकलापहरुमा बसेर सामाजिक सञ्जाल बिस्तार गर्ने बाजे–बुवा पुस्ता आज नाति पुस्ता सामाजिक सञ्जालमा स्मार्ट फोनबाट जताततै पुगेको देखेर अचम्मित छन् ।