१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

अनिल पराजुली

अनिल पराजुलीका लेखहरु :

‘अस्ट्रेलिया जान्छुभन्दा ५०/६० लाखसम्म पाइन्छ तर व्यापार गर्छुभन्दा पैसै पाइँदैन’

विगत ४/५ वर्ष काम गरेको अनुभवले भन्नुपर्दा सर्वप्रथम मानव संशाधन छैन । दक्ष मान्छे छैन । स्टार्टअप भनेको प्रशिक्षण तथा विकासको संस्थाजस्तै भएको छ । अर्को, समस्या न्यूनतम ज्याला पनि हो । अन्य कम्पनीहरु (विचार र विकास अभिमुखीकरण कम्पनी)सँग काम गरेको अनुभवमा पनि यो भन्दै छु ।