अमीर अजिज

अमीर अजिजका लेखहरु :

सबै याद राखिनेछ

भारतीय जमघट, विरोध र प्रदर्शनमा अचेल एउटा कविता नियमितजसो वाचन हुन्छ– ‘सब याद रखा जायगा ।’ भारतीय युवा कवि अमीर अजिजले समकालीन असहिष्णु धार्मिक राज्यसत्तामाथि लेखेको यो कविता चर्चित बेलायती रक ब्यान्ड पिंक फ्लोयडका संस्थापक सदस्य तथा कलाकार रोजर वाटर्सले अंग्रेजीमा अनूदित गरी सन् २०२० को जनवरीमा वाचन गरेपछि यसको विश्वव्यापी चर्चा चुलिने क्रममा छ । विद्रोहको प्रतीक भएको छ यो कविता :