मोहन शाही

मोहन शाहीका लेखहरु :

डोटीका १५ संक्रमित गाउँमा निस्फिक्री घुमघाम

शिखर नगरपालिका–३ मा क्वारेन्टाइनबाट फर्केको दुई दिनपछि १५ जनामा कोरोना संक्रमण देखिएपछि स्थानीयले सबै वडाबासीको स्वास्थ्य परीक्षण गर्न दबाब दिएका छन् । क्वारेन्टाइनबाट फर्केकाहरू आइसोलेसनमा नबसी गाउँमा घुलमिल भएकाले जोखिम बढेको उनीहरूको भनाइ छ ।

क्वारेन्टाइनमा बिरामी परेकालाई झारफुक

केआईसिंह गाउँपालिका–३ स्थित सीताराम आधारभूत विद्यालयको क्वारेन्टाइनमा रहेका छोरा अस्वस्थ भएको सुनेपछि गजैसिंह ऐर शनिबार त्यहीँ पुगे । बुबालाई देख्नासाथ छोरा नरेश बेहोस भएर ढले ।

प्रयोगशाला सुदूरपश्‍चिममै राख्‍न माग

डोटीका जनप्रतिनिधिहरुले मंगलबार कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समन्वय समितिको बैठकले गरेको निर्णय संशोधन गर्नुपर्ने माग गरेका छन् । जिल्ला समन्वय समिति डोटी उपप्रमुख शशी सोपले भारतबाट सयौं नेपालीहरु कोरोना भाइरसको त्रासले एकाएक भित्रिएकाले सुदूरपश्चिम बढी जोखिममा रहेको बताइन् ।