रोयटर्स/बीबीसी

अमेरिकामा ८० वर्षयताकै बिनाशकारी आँधी, ‘माइकल’ का कारण लाखौं प्रभावित

अमेरिकाको दक्षिण–पूर्वी क्षेत्रमा आएको बिनाशकारी आँधी बिहीबार साँझ साउथ क्यारोलिना पुगेको छ । अधिकारीले हालसम्म ३ जनाको मृत्यु भएको जनाएका छन् । माइकल नामक आँधीले फ्लोरिडा तथा नजिकका राज्यमा व्यापक क्षति पुर्‍याएको हो ।

‘प्रतिबन्ध नहटाए परमाणु अस्त्र त्याग्दैनौं’

उत्तर कोरियाले आफ्नो देशविरुद्ध अन्तर्राष्ट्रिय समुदायले प्रतिबन्ध जारी राखे परमाणु नि:शस्त्रीकरण नगर्ने चेतावनी दिएको छ ।

उत्तर कोरिया वार्ताबारे ट्रम्पले भने : फलदायी नभए बाहिरिन्छु

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ–उनसँगको प्रस्तावित वार्ता फलदायी नभए बाहिरिने बताएका छन् । 

सिरिया रासायनिक आक्रमण: अनुगमनकर्तालाई अनुमति

रूसले सिरियाको पूर्वी सहर डुमामा भएको भनिएको रासायनिक आक्रमणबारे अध्ययन गर्न अनुगमनकर्तालाई उक्त स्थानमा जान अनुमति दिइएको जनाएको छ ।

रोयटर्स/बीबीसीका लेखहरु :

सिरियामा आक्रमण

सिरियाको पूर्वी गुटास्थित डुमा सहरमा गतसाता भएको भनिएको रासायनिक आक्रमणको प्रतिक्रियास्वरूप अमेरिकी गठबन्धनले सिरियाका विभिन्न स्थानमा शनिबार बिहानैदेखि आक्रमण सुरु गरेको छ । अमेरिका, बेलायत र फ्रान्सले आक्रमण गरेका हुन् ।