रमेश बडाल

रमेश बडालका लेखहरु :

श्रम समझदारीमा संशय

नेपालीले मलेसियालाई मुख्य श्रम गन्तव्य बनाएको करिब दुई दशकपछि नेपाल र मलेसिया सरकारबीच कात्तिक १२ मा श्रम समझदारी भयो । श्रमिक अधिकारमा भएको यो समझदारी महत्त्वपूर्ण उपलव्धि हो ।