२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०२

जनहितैषी विजयी

सिन्धुली — जिल्ला लिग फुटबलमा बिहीबार जनहितैषी युवा क्लब मरिणले सिद्धस्थली युवा क्लब कमलामाई रातमाटालाई ५–० ले पराजित गरेको छ ।

जिल्ला फुटबल संघ सिन्धुलीको आयोजनामा भएको खेलमा जनहितैषीले पहिलो हाफमा ३ गोल र दोस्रो हाफमा २ गोल गरेको थियो । क्लबका अध्यक्ष सूर्यबहादुर थापामगरले लिगमा ८ क्लबले भाग लिएको बताए ।

प्रकाशित : वैशाख २८, २०८१ ०६:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कांग्रेसले 'वेल' घेरेर नाराबाजी गरिरहेका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिएको घटनालाई कसरी लिनु भएको छ ?