कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

आईपीएल-२०२४ : कोलकाता प्ले–अफ पुग्ने पहिलो

एजेन्सी

कोलकाता — कोलकाता नाइट राइडर्स शनिबार आईपीएल-२०२४ पुग्ने पहिलो टिम बनेको छ । उसले एडेन गार्डेनमा भएको वर्षाले प्रभावित खेलमा मुम्बई इन्डियन्सलाई १८ रनले हरायो ।

आईपीएल-२०२४ : कोलकाता प्ले–अफ पुग्ने पहिलो

खेल १६ ओभरमा छोट्याइएको थियो र त्यसमा पहिले ब्याटिङ गर्दै कोलकाताले ७ विकेटमा १ सय ५७ रन बनाएको थियो । वेन्कटेश अयरले सर्वाधिक ४२ रन बनाए ।

जवाफमा मुम्बईले ८ विकेट गुमाएर १ सय ३९ रनमात्रै बनाउन सक्यो ।

कोलकाता १२ खेलबाट १८ अंकसहित शीर्ष स्थानमा छ । मुम्बईको सम्भावना भने समाप्त भइसकेको छ । उसको १३ खेलबाट ८ अंकमात्रै छ ।

प्रकाशित : वैशाख ३०, २०८१ ०६:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चार दर्जनबढी पालिकाले असार १० भित्रै बजेट ल्याउन नसक्नुको मुख्य कारण के होला ?