कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

पूर्वाञ्चल विश्वविद्यालय कप फुटसल हुने

कान्तिपुर संवाददाता

काठमाडौँ — पूर्वाञ्चल विश्वविद्यालय कप पुरुष फुटसल प्रतियोगिता भाद्र १७ देखि २६ गतेसम्म राजधानीमा हुने भएको छ ।

पूर्वाञ्चल विश्वविद्यालयको आयोजना तथा विारटनगर सिटी एफसीको व्यवस्थापनमा हुने प्रतियोगितामा पूर्वाञ्चल विश्वविद्यालयका सम्बन्ध प्राप्त गरेका ३० भन्दा बढी कलेजको टिमले प्रतिस्पर्धामा गर्ने बताइएको छ । प्रतियोगिताको विजेताले १ लाख रुपिया पाउने छ भने उपविजेताले ५० हजार हात पार्ने छ । व्यक्तिगत विधामा उत्कृष्ट खेलाडीले जनही ५ हजार प्राप्त गर्नेछन् ।

प्रकाशित : श्रावण २८, २०८० १७:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

हमाससँग युद्ध गरिरहेको इजरायलमा ८ सय नेपाली कामदार (केयर गिभर) पठाउने सरकारको तयारीबारे तपाईंको राय के छ ?

×