२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४९

लेन्ससँग पीएसजी पराजित

एजेन्सी

पेरिस — पेरिस सेन्ट जर्मेन (पीएसजी) आइतबार फ्रान्सेली लिग वानमा लयमा रहेको लेन्ससँग ३–१ ले पराजित भएको छ । पीएसजी मार्चयता पराजित भएको यो पहिलो अवसर हो । अर्कोतर्फ लेन्स भने यस सिजन लिगमा एकपल्ट मात्र पराजित रहेको छ ।

लेन्ससँग पीएसजी पराजित

यस खेलमा लियोनल मेसी र नेयमार दुवैले पीएसजीका खेलेनन् । मेसी विश्वकप सफलतापछि अझै आराम गरिरहेका छन् भने नेयमार यसअघिको खेलमा प्राप्त रातो कार्डका कारण टिममा रहेनन् ।

यो नतिजापछि पीएसजी ४४ अंकमा अझै शीर्ष स्थानमा छ भने लेन्स ४० अंकमा दोस्रो स्थानमा छ ।

प्रकाशित : पुस १८, २०७९ ०६:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?