२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५१

डोटीमा पुरुष मृत फेला 

मोहन शाही

डोटी — डोटीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । आदर्श गाउँपालिका ५ गोग्नाडी पतना बस्ने अन्दाजी ३८ वर्षीय लक्ष्मण भट्टराई मृत फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीले भट्टराई शनिबार दिउँसो सोही वडाको नौलाखोला भन्ने स्थानमा सडकबाट अन्दाजी ५०० मिटर तल मृत अवस्थामा फेला परेको जनाएको छ । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय डोटीबाट अनुसन्धान भइरहेको छ ।

प्रकाशित : चैत्र ४, २०८० १७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?