कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

कांग्रेस संसदीय दलको बैठक शुक्रबार बस्ने

काठमाडौँ — संसद्‌मा बजेटबारे छलफल सकिएर पारित गर्ने बेला प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।

कांग्रेस संसदीय दलको बैठक शुक्रबार बस्ने

दलका नेता एवम् सभापति शेरबहादुर देउवाले असार ७ गते शुक्रबार बस्ने गरी संसदीय दलको बैठक बोलाएका हुन् ।

संसदीय दलको कार्यालयका अनुसार बैठक असार ७ गते दिउँसो ३ बजे बस्नेछ । बैठकमा सामसामयिक राजनीतिक विषयमा छलफल हुने कार्यालयले जनाएको छ ।

प्रकाशित : असार ५, २०८१ १६:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

हमाससँग युद्ध गरिरहेको इजरायलमा ८ सय नेपाली कामदार (केयर गिभर) पठाउने सरकारको तयारीबारे तपाईंको राय के छ ?

×