कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौँ — प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ । सभामा जारी विनियोजन विधेयक, २०८१ को विभिन्न शीर्षकहरुमाथि जारी मन्त्रालयगत छलफलमा सांसदहरुले आफ्ना धारणा व्यक्त गर्ने क्रम समाप्त भएको छ ।

प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित

आजै १५ मिनेटपछि बस्ने अर्काे बैठकमा मन्त्रालयको विभिन्न शीर्षकहरुमाथिको छलफलको क्रममा उठेका प्रश्नहरुको सम्बन्धित मन्त्रीहरुले जवाफ दिने कार्यसूची रहेको छ ।

प्रकाशित : असार ५, २०८१ १५:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

हमाससँग युद्ध गरिरहेको इजरायलमा ८ सय नेपाली कामदार (केयर गिभर) पठाउने सरकारको तयारीबारे तपाईंको राय के छ ?

×