२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

जसपा सांसद मञ्जु अन्सारीको निधन

राजबिराज — प्रतिनिधिसभा सदस्य मञ्जु अन्सारीको आइतबार निधन भएको छ ।

जसपा सांसद मञ्जु अन्सारीको निधन

जनता समाजवादी पार्टीको तर्फबाट समानुपातिक सांसद रहेकी उनको हृदयघातका कारण काठमाडौको सिभिल अस्पतालमा मृत्यु भएको जसपा प्रवक्ता मनिष सुमनले जानकारी दिए ।

जनता समाजवादी पार्टीको तर्फबाट तात्कालीन अवस्थामा समानुपातिक सांसद चुनिएकी सहनाज रहमानको हृदयघातकै कारण २०७९ फागुन १३ गते निधन भएपछि पार्टीको सिफारिसमा अन्सारी २०७९ चैत ६ गते प्रतिनिधिसभा सदस्य चुनिएकी थिइन् ।

सम्बन्धित समाचार

जसपा सांसद शहनाज रहमानको निधन

प्रकाशित : चैत्र ४, २०८० ११:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?