२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७५४

राष्ट्रिय योजना आयोगको पुनर्संरचना गरिने 

काठमाडौँ — सरकारले राष्ट्रिय योजना आयोगलाई पुनर्संरचना गर्ने भएको छ । मुलुकमा योजना निर्माण र तिनको प्रभावकारी कार्यान्वयनमै केन्द्रित हुनेगरी अझ व्यवस्थित बनाउने उद्देश्यले आयोगलाई पुनर्संरचना गरिने घोषणा राष्ट्रपति रामचन्द्र पाैडेलले घोषणा गरेका हुन् ।

राष्ट्रिय योजना आयोगको पुनर्संरचना गरिने 

आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन् । सरकारी निकायहरु बीचको दोहोरोपना हटाइ राष्ट्रिय योजना आयोगलाई केन्द्रीय रुपकै योजना आयोगका रुपमा पुनर्संरचना गरिने कार्यक्रम सरकारले घोषणा गरेको हो ।

प्रकाशित : जेष्ठ ५, २०८० १६:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?