कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बिहीबार बिहान ४.३ रेक्टर स्केलको परकम्प

काठमाडौं — आज बिहान ७ बजेर ४१ मिनेट जाँदा सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४.३ रिक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

बिहीबार बिहान ४.३ रेक्टर स्केलको परकम्प

वैशाख १२ गतेको गोरखा भूकम्पपछि हालसम्म ४ रिक्टर स्केलभन्दा माथिका ४ सय २२ पटक परकम्प गइसकेको केन्द्रले जनाएको छ । यसअघि गत सोमबार दोलखालाई केन्द्रविन्दु बनाएर ४.२ रेक्टर स्केलको परकम्प गएको थियो ।

प्रकाशित : पुस १६, २०७२ १०:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?