कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तस्बिरमा नेपाली समाजको झलक

कान्तिपुर संवाददाता

काठमाडौं — मंगलबार १७ देखि २३ सम्म राजधानीको पाटन दरबार क्षेत्रमा ठूलो फाटो प्रदर्शनी हुँदैछ । ‘समय’ लाई विषयबस्तु बनाइएको यो प्रदर्शनीमा तस्बिरका माध्यमले नेपालको निकट विगतको अभिलेख राख्ने तस्बिरहरु प्रदर्शनी गरिनेछन् ।

तस्बिरमा नेपाली समाजको झलक

मंगलबार १७ देखि २३ सम्म राजधानीको पाटन दरबार क्षेत्रमा ठूलो फाटो प्रदर्शनी हुँदैछ । ‘समय’ लाई विषयबस्तु बनाइएको यो प्रदर्शनीमा तस्बिरका


माध्यमले नेपालको निकट विगतको अभिलेख राख्ने तस्बिरहरु प्रदर्शनी गरिनेछन् ।

फोटोसर्कलले आयोजना गरेको प्रदर्शनीमा राखिने तस्बिरहरु फोटोग्राफी, इतिहास र मानवशास्त्रीय अध्ययनका लागि उपयोगी हुने देखिन्छ ।

एक साता चल्ने प्रदर्शनीमा १८ वटा फोटो प्रिन्ट प्रदर्शनी, २० कलाकार वार्ता, ६ रातसम्म स्लाइड शो तथा ६ वटा कार्यशालाहरु हुँदैछन् । पाटनका गल्ली र चोक, बहाल र ढुंगेधारामा फोटो प्रदर्शनीहरु हुनेछन् ।
प्रदर्शनीहरुमा राखिएका केही तस्बिरहरु ।


सुमित्रा मानन्धर, नेपाल पिक्चर लाइब्रेरी, नेपाल


किशोर शर्मा, नेपाल


विकास रौनियार, नेपाल


फिलिप ब्लेन्किनसप, बेलायत/अष्ट्रेलिया


केविन ब्रुसिकी, अमेरिका


अताहुसैन सेख, नेपाल पिक्चर लाइब्रेरी


फ्रिज बर्जर


किशोर शर्मा, नेपाल


फिलिप ब्लेन्किनसप, बेलायत/अष्ट्रेलिया


जुजुभाई ध्वाख्वा, नेपाल पिक्चर लाइब्रेरी, नेपाल


विकास रौनियार, नेपाल


केविन ब्रुसिकी, अमेरिका

प्रकाशित : कार्तिक १५, २०७२ १२:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?