कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भारतले नेपालगञ्ज नाकाबाट पठायो कुहिएको तरकारी

२ ट्यांकर हवाई इन्धन पनि भित्रियो
कान्तिपुर संवाददाता

रुपैडिया — नेपालगञ्जको रुपैडिया नाकाबाट मंगलबार राती ३३ वटा ट्यांकर नेपाल प्रवेश गरेको छ । २ ट्यांकर हवाई इन्धन सहित नेपाल प्रवेश गरेका अन्य अधिकांश ट्यांकरमा कुहिन लागेका वा कुहिएका तरकारी रहेका छन् ।

भारतले नेपालगञ्ज नाकाबाट पठायो कुहिएको तरकारी



हिजो राती नेपाल प्रवेश गरेका ट्यांकरमा फलाम र फलामजन्य पदार्थ, चामल र पिठो पनि रहेको सिमा प्रहरी चौकी जमुनाहका प्रहरी नायव निरिक्षक विष्णु गिरीले बताए ।

प्रकाशित : आश्विन १३, २०७२ ०८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?