कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्यूठानमा बम विष्फोट, एक महिलाको मृत्यु

प्यूठान — प्यूठानको ओखरकोट-५ आहालखोलामा बिहीबार अपरान्ह बम विस्फोट भएको छ । उक्त विष्फोटमा परि सोही ठाउँ घर भएकी एक महिलाको मृत्यु भएको छ । ६२ वर्षीया नमादेवी पोख्रेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बारीमा घास दाउराको लागि गएको अवस्थामा घटना भएको स्थानीयले बताएका छन् । थप अनुसन्धानका लागि प्रमुख जिल्ला अधिकारी सहितको टोली घटनास्थलतर्फ गएको छ ।
 
 

प्रकाशित : चैत्र ५, २०७१ १५:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?