१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

मीरा तामाङ

मीरा तामाङका लेखहरु :

‘एआई’ मा जनावरको कल्पना

सूचना प्रविधिको युगमा ‘एआई’ भन्नेबित्तिकै जोसुकैलाई लाग्छ, कृत्रिम बौद्धिकता । तर बत्तीसपुतलीस्थित शिल्पी थियटरमा एक्रो थियटर अभ्यास प्रस्तुतिमा भने विद्यार्थीहरूले यसको फरक अर्थ निकालेका छन् । नाटकको शीर्षकमा उल्लेख ‘ए’ ले एनमिल (जनावर) र ‘आई’ ले इम्याजिनेसन (कल्पना) बुझाउँछ । खासमा ‘एआई’ नाटकमा अभिनय गर्ने कलाकारले दर्शकलाई समेत जनावरको कल्पनामा पुर्‍याउँछन् । 

सामाजिक सञ्जालमा सामान किन्दा ठगी

पछिल्लो समय सामाजिक सञ्जालमा विज्ञापन गरिएका सामान खरिद गर्ने क्रममा ग्राहक ठगिने क्रम बढेको छ । हालै इन्स्टाग्राममा गरिएको विज्ञापनमा विश्वास गरेर कपडा अर्डर गर्दा काठमाडौंकी एक ग्राहक ९ हजार २ सय रुपैयाँ ठगिइन् । उनले ‘मान्सी कलेक्सन’ नाम गरेको इन्स्टाग्राम खातामा विज्ञापन गरिएका गर्मीमा लगाउने कपडा अर्डर गरेकी थिइन् ।

सामाजिक सञ्जालमा सामान किन्दा ठगी

लत्ताकपडादेखि भान्साका सामान सजिलै पाइने हुँदा ग्राहकले अनलाइन अर्डर गर्दै आएका छन्, यही मौकामा अनलाइन माध्यमबाट आर्थिक अपराध पनि बढिरहेका छन्