बालकृष्ण बस्नेत

बालकृष्ण बस्नेतका लेखहरु :

नोबेल विजेताको नेपाल सम्झना : ‘हिमाल हेर्न मन छ’

यो वर्षको नोबेल शान्ति पुरस्कार विजेतामध्ये डा. डेनिस मक्वेगे २६ वर्षअघि नेपाली बिरामीको उपचारमा सामेल थिए । त्यतिबेला जुन अस्पतालमा उनले बिरामीको उपचार गरे, उनलाई अहिले त्यो अस्पताल हेर्नु छ ।