प्रा श्रीधर खत्री

प्रा श्रीधर खत्रीका लेखहरु :

‘नेपालको प्राथमिकता ईपीजी र बीआरआई हुनु पर्ने हो’

विगत चार दिनमा नेपालमा दुई छिमेकी मुलुकबाट कुटनीतिक भ्रमण भए । भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाले दुई दिने भ्रमण गरे भने त्यसपछि चीनका स्टेट काउन्सिलर तथा रक्षा मन्त्री वेई फेङहेले नेपालको एक दिने भ्रमण गरे ।