२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५५

कपिलवस्तु

कपिलवस्तुका लेखहरु :

निर्वाचन खर्च विवरण बुझाउन भीड

यशोधरा गाउँपालिका अध्यक्षमा उम्मेदवारी दिएका हजरत अली मुसलमानले सोमबार स्पष्टीकरणसहित निर्वाचन खर्च विवरण बुझाएका छन् । उनीजस्तै मायादेवी गाउँपालिका अध्यक्षमा पराजित बजरंगीप्रसाद चौधरीले पनि सोमबार आफैं निर्वाचन कार्यालयमा उपस्थित भई स्पष्टीकरणसहित खर्च विवरण पेस गरे ।