१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८५

माघव ढुंगाना

माघव ढुंगानाका लेखहरु :

ठेकेदारको बेवास्ताले २ दर्जन उद्योग डुबानमा

ठेकेदार कम्पनीको बेवास्ताले यहाँका दुई दर्जनभन्दा बढी उद्योग सामान्य वर्षाको बेलामा पनि डुबानमा पर्ने गरेका छन् । भैरहवा–बुटवल सडक खण्डअन्तर्गत ओमसतिया गाउँपालिका–२ पड्सरीस्थित सडक किनारमा रहेका ती उद्योग सडक निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीले नाली सफा नगर्दा डुबानमा पर्ने गरेका हुन् ।