प्रतिभा सुवेदी

नेपाल चिनाउनुछ

हाम्रो देश अझ विश्वसामु चिनाउन बाँकी नै छ । हाल भारतले आफ्नो नक्सामा सीमा अतिक्रमण गरी लिम्पियाधुरा र कालापानी लगायतका भूभाग समेटेपछि विश्वभर छरिएर रहेका नेपालीहरू एकस्थानमा आएका छन् । विश्वसामु आफ्नो देशको सीमा अतिक्रमणबारे घोर अन्याय र थिचोमिचो भएको भनेर आवाज उठाइरहेका छन् । 

पुरातात्त्विक ‘आधुनिकता’

सन् २०१८ मार्च महिनामा मलाई एउटा इमेल आयो । इमेलमा ‘टु हन्ड्र्ेरड विमेन अफ द वल्र्ड’ नामक पुस्तकको जर्मनी संस्करणको विमोचन र प्रदर्शन कार्यक्रम म्युनिकमा आयोजना गरिने लेखिएको थियो । समारोहमा भाग लिन म अक्टोबर महिनामा म्युनिक पुगेँ ।

महिलाको साथी सहकारी

काभ्रेकी सरस्वती अधिकारी १९ वर्षअघि २ लाख रुपैयाँँको जग्गा किन्ने भइन् । जग्गाधनीलाई २५ हजार रुपैयाँँ बैना दिइन् । पूरा पैसा जुटाउन नसकेपछि उनले बैना फिर्ता लिनुपर्‍यो । ‘अहिलको जस्तो अवस्था भए बैना फिर्ता गर्नुपर्ने थिएन,’ उनी भन्छिन्, ‘सहकारी संस्थाले सहजै ऋण दिन्छन् ।’

चुनावी वर्षमा महिलाको उपलब्धि

केही महिला उच्च ओहदामा पुग्दैमा आम नेपाली महिलाले न्याय, सुरक्षा र सुविधाको अनुभूति गर्न पाउँदैनन् भन्ने विश्वव्यापी मान्यता नेपालमा पनि लागू भएको छ । भर्खरै भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा ६ जनामात्र महिला निर्वाचित हुनुले राजनीतिमा महिलाको निरीह परिस्थिति देखाउँछ । राजनीति महिलाको क्षेत्राधिकार बन्नसकेको रहेनछ । 

संघीय संरचनाको परीक्षा

संविधानले संघ, प्रदेश र स्थानीय तहमा शक्ति संरचना र स्रोत बाँडफाँड गरेको छ । संविधान कार्यान्वयनका लागि यी तीन तहका निर्वाचन सम्पन्न भए । निर्वाचनमा जनताको उत्साह देखियो, किनकि त्यो आवश्यकता थियो । सर्वसाधारणलाई संघीय पद्धतिबारे बुभm्नभन्दा पनि चुनाव हुनु महत्त्वपूर्ण थियो ।

प्रतिभा सुवेदीका लेखहरु :

महिलामैत्री निर्वाचनको वातावरण आवश्यक

नेपालको संविधान २०४७ ले ससंदीय चुनावका लागि हरेक दलले कम्तीमा ५ प्रतिशत उम्मेदवार महिला हुनुपर्ने प्रावधानका कारण संसद्मा ७ जना महिलाले चुनाव जिते भने ५ जना मनोनयन भएका थिए । पुन:स्थापित प्रतिनिधिसभाले २०६३ जेठ १६ गते राज्यका सबै संरचनामा ३३ प्रतिशत महिलालाई आरक्षण दिने सर्वसम्मतिले पारित गरेको थियो ।

राजनीतिमा आउने चाहना

राजनीतिको मूलधारमा भएका महिलाहरू कति महिलामैत्री निर्णय र काम गर्छन् भन्ने शेरी हेनरीले आफ्नो पुस्तकमा प्रश्न उठाएकी छन् । पुस्तक ‘द डिप डिभाइड’मा उनी २० वर्षकी हुँदा उनले राजनीतिमा भाग लिन्छु भन्दा त्यतिबेला हाँसोमा उडाएका थिए । पछि यही विषय उनको पुस्तकमा लेखेकी छन् । अर्को कुरा विश्वभर आधा जनसंख्या महिलाको छ ।

उदारवादी अर्थनीतिमा समाजवादी शैली

कुनचाहिँ राजनीतिक पद्धति अनि आर्थिक नीति लागु भएमा समानता र न्याय प्राप्ति हुन्छ भन्ने चर्चाकै विषय छ । कुन अर्थनीति बढी प्रभावकारी र हितकारी हुन् भन्ने विभिन्न परिस्थिति र समयमा विभिन्न मत देखिएको छ ।