२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

सिटिजन्स बैंकका ६ प्रिभिलेज काउन्टर 

काठमाडौँ —  सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले १७ औं वार्षिकोत्सवका अवसरमा ‘सिटिजन्स स्मार्ट बचत खाता’ लाई १७ थरी आकर्षक सुविधा थप गरी नयाँ योजना सार्वजनिक गरेको छ ।

सिटिजन्स बैंकका ६ प्रिभिलेज काउन्टर 

यस योजनाअन्तर्गत खाता खोल्दा आकर्षक थप १७ सुविधा निश्चित समयका लागि प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

बैंकले थप ६ वटा शाखाबाट ‘प्रिभिलेज काउन्टर’ समेत सञ्चालनमा ल्याएको छ । उपत्यकाभित्र कुमारीपाटी, बौद्ध, कोटेश्वर र न्युरोड शाखा र उपत्यकाबाहिर बुटवल र हस्पिटललाइन शाखामा प्रिभिलेज काउन्टर सञ्चालनमा ल्याएको हो । देशभर बैंकको १९० शाखा, १५३ एटीएम र ९८ शाखारहित बैंकिङ इकाइ छन् ।

प्रकाशित : वैशाख ८, २०८१ ०७:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?